News

अविरल वर्षाले सैनामैनामा राजगमार्गनै बन्यो खोला

बुटवल  । अविरल वर्षाको कारण रुपन्देही जिल्लाका विभिन्न स्थानहरु डुबानमा परेका छन । पुर्वपश्चिम राजगमार्ग अन्तरगत रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको कलौनी , मुर्गिया, कालिकाचोक , रानीबगियामा सडक क्षेत्र डुबानमा परेको छ । कलौनीमा मुख्य...

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणको स्थापना दिवस : बुटवलमा विद्युतीय गाडीको ¥याली

बुटवल । नेपाल विद्युत प्राधिकरणको ३९ औं स्थापना दिवसको अवसरमा बुटवलमा विद्युतीय सवारी साधनको ¥याली निकालिईएको छ । नेपालमा विद्युतीय गाडीलाई प्रबद्धन गर्ने उद्देश्यका साथमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा ¥याली...

पुरा पढ्नुहोस
बुटवलको मणिमुकुन्दमा कक्षा १२ उत्तिर्णलाई सम्मान

बुटवल । हालै सार्वजनिक कक्षा १२ को परीक्षाफलमा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मणिमुकुन्द माध्यमिक विद्यालय÷कलेजले सम्मान गरेको छ । कलेजमै आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायबाट कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा...

पुरा पढ्नुहोस
नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ७० हजार, बालिका ३ लाख ५९ हजारले कम

काठमाण्डौ । नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामध्ये...

पुरा पढ्नुहोस
सर्पले टोक्दासमेत उद्धारमा खटिने सैनामैनाका सारु कान्छा

बुटवल । रुपन्देहीको सैनामैना १० सालझण्डीका चेतबहादुर सारु ( सारु कान्छा) ले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आउनु भएको छ । सर्पउद्धारको तालिम लिए पछि उहाँले सर्प उद्धारमा लाग्नु भएको हो । सारुले...

पुरा पढ्नुहोस
बुटवलमा डेरी अनुगमनले निरन्तरता पायो

बुटवल । बुटवल उपमहानगरपालिकाले दूध डेरीको अनुगमनलाई निरन्तरता दिएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बजारमा दूध बिक्रि वितरण हुने गरेको पाईएपछि उमहानगपालिकाले अनुगमनलाई निरन्तता दिएको हो । अनुगमन टोलीले डेरी, दूध...

पुरा पढ्नुहोस
एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

बुटवल । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

बुटवल । मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा...

पुरा पढ्नुहोस
पहिरोमा एकैदिन ११ जनाले गुमाए ज्यान, हालसम्म १६५ को मृत्यु

बुटवल ।  मनसुनजन्य प्रकोपबाट मंगलबार ११ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन्। चार जना बेपत्ता छन्। नेपाल प्रहरीका अनुसार बागलुङ र गुल्मीमा पहिरोमा परेर यो मानवीय क्षति भएको हो। बागलुङमा ८...

पुरा पढ्नुहोस
बंगलादेश घटना : रुपन्देहीका सीमामा विशेष निगरानी

बुटवल । बंगलादेशमा विकसित पछिल्लो घटनालाई मध्यनजर गर्दै रुपन्देहीका सीमामा विशेष निगरानी गरिएको छ । केन्द्रीय सुरक्षा समितिले सिमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएपछि मंगलबारदेखि रुपन्देहीका सीमाहरूमा पनि उच्च सुरक्षा सतर्कता बढाइएको हो...

पुरा पढ्नुहोस