विद्युत प्राधिकरणको स्थापना दिवस : बुटवलमा विद्युतीय गाडीको ¥याली

  • Herne News

  • बुटवल । नेपाल विद्युत प्राधिकरणको ३९ औं स्थापना दिवसको अवसरमा बुटवलमा विद्युतीय सवारी साधनको ¥याली निकालिईएको छ । नेपालमा विद्युतीय गाडीलाई प्रबद्धन गर्ने उद्देश्यका साथमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा ¥याली निकालिईएको हो । कालिकानगरबाट निस्किएको सवारी साधनको ¥याली तीनकुने चोक, मिलनचोक, हस्पिटल लाईन , ट्राफिक चोक,...

    विद्युत प्राधिकरणको स्थापना दिवस : बुटवलमा विद्युतीय गाडीको ¥याली

    बुटवल । नेपाल विद्युत प्राधिकरणको ३९ औं स्थापना दिवसको अवसरमा बुटवलमा विद्युतीय सवारी साधनको ¥याली निकालिईएको छ । नेपालमा विद्युतीय गाडीलाई प्रबद्धन गर्ने उद्देश्यका साथमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा ¥याली निकालिईएको हो । कालिकानगरबाट निस्किएको सवारी...

    © 2024 Herne News All right reserved Site By : Himal Creation